Use APKPure App
Get History of Nepal old version APK for Android
नेपालको इतिहास, avere le lingue nepalese (नेपाली) e inglese
(नेपाली)
एसियाका ठूला देव को काखमा बसेको नेपालको इतिहास यस क्षेत्रका अन ्य देशहरूको भन्दा फरक छ। नेपालदेखि दक्षिणपट्टि रहेका देशहरू विदेशी अ धिनमा रहँदा पनि नेपाल स्वतन्त्र राष्ट्रको रूप मा रहिरह्यो । विभिन्न धर्मशास्त्र तथा पुराणहरूमा नेपाललाई अत्यन्तै प्राचीन भूमिको रूपमा वर्णन गरिएको छ । करीब १३ करोड वर्ष अगाडि बनेका यहाँका पर्वत शृ ङ्खलाहरू र उपत्यकाहरूमा पछि आएर प्राणीहरूको आ कर्षण विशेष रूपमा बढ्दै गएको पाइन्छ । थबाङगउपालिका
श्चिम नेपालको बुटवलक्षेत्रमा पाइएको रामापिथ ेकस मानवको अवशेषले एक करोड वर्षभन्दा अगाडिदेख ि नै नेपालमा मानवको बसोबास शुरू भइसकेको तथ्य स ्पष्ट हुन्छ । नेपाल नामको पहिलो उल्लेख अथर्वपरिशिष्टमा गर िएको पाइन्छ । अथर्वपरिशिष्टको समय निश्चित गर्न नसकिए तापन ि सापूर्व ५००–६०० को बीचमा यसको निर्माण भएको म ानिन्छ । यसमा नेपाललाई कामरू, विदेह उदुम्बर, अवन्ती र क ैकय देशहरूसँगै राखी चर्चा गरिएको छ । Per fortuna, il problema è che ्थमा पनि नेपालबारे चर्चा गरिएको छ । यसमा भगवान बुद्धको समयमै उनका चेलाहरू व्यापा रीहरूका साथ नेपाल पसेको घटना उल्लेख गरिएको छ । महाभारत वनपर्वमा नेपाललाई विषय (देश) को रूपमा वर्णन गरिएको छ । जैन ग्रन्थ आवश्यक सूत्र तथा कौटल्यको अर्थशास ्त्र (ई.पू. चौथो शताब्दी) ले पनि नेपालको बारेमा उ ल्लेख गरेका छन्।त्यस्तै भारतीय गुप्त सम्राट स मुद्रगुप्तले आफ्नो इलाहाबाद अभिलेखमा आसाम र क िर्तिपुर (कुमाउँ) नेपालको उल्लेख छिमेकी राज्य क ो रूपमा गरेका छन् भने त्यसपछिका प्रायः सबै स्श ्रोतहरूले नेपालको उल्लेख स्वतन्त्र राज्यको रूपमा नै गर ेका छन् । नेपालका शिलालेखहरूमा भने वि.सं. ५२२ पछि पाइएका अभिलेखमा नेपाल शब्दको उल्लेख भ एको छ । Lo so, lo so. ाल नामबाट परिचित रहेको स्पष्ट हुन्छ । नेपाललाई सत्य युगमा सत्यवती, त्रेता युगमा तपो वन र द्वापर युगमा मुक्तिसोपान भनिन्थ्यो र कलि युगमा नेपाल भन्ने गरिएको कुरा हाम्रा पौराणिक ग ्रन्थहरूमा उल्लेख छ ।
(Inglese )
Il Nepal è un paese multietnico, multirazziale, multiculturale, multireligioso e multilingue. La lingua più parlata è il nepalese seguito da molte altre lingue etniche.
Il moderno Regno del Nepal fu fondato nel 1768 e iniziò una campagna per unificare quelli che avrebbero formato i moderni territori del Nepal. Alcuni ex territori erano andati perduti a causa della guerra sino-nepalese. Il conflitto si concluse con vittorie e sconfitte e il regno alla fine accettò lo status di tributario della dinastia Qing della Cina dal 1792 al 1865. La guerra anglo-nepalese si concluse con la vittoria britannica e portò alla cessione di alcuni territori nepalesi nel Trattato di Sugauli. In un voto storico per l'elezione dell'assemblea costituente, il parlamento nepalese ha votato per l'abolizione della monarchia nel giugno 2006. Il Nepal è diventato una repubblica federale il 28 maggio 2008 ed è stato formalmente ribattezzato "Repubblica federale democratica del Nepal", ponendo fine al bicentenario -antico regno dei monarchi Shah.
Last updated on Oct 29, 2023
Minor bug fixes and improvements. Install or update to the newest version to check it out!
È necessario Android
1.0
Categoria
Segnala
History of Nepal
1.2 by Histaprenius
Oct 29, 2023