Use APKPure App
Get दिव्योपदेश (Dibyopadesh) old version APK for Android
दिव्याेपदेश श्री५ वडामहाराजाधिराज पृथ्वीनारायण शाहकाे अनुभव र उपदेशकाे हाे।
दिव्योपदेश (Dibyopadesh) श्री५ वडामहाराजाधिराज पृथ्वीनारायण शाहकाे अनुभव र उपदेशकाे संग्रह हाे।
पृथ्वीनारायण शाहले मृत्युशैय्यामा छँदा बाेलेका कुराहरुलाई शिवराम सिंह वस्न्यातका छाेरा काजी अभिमानसिंह वस्न्यातले संकलन गरेका थिए ।
अभिमान सिंह वस्न्यात पृथ्वीनारायण शाहका नेपाल एकीकरणका एक याेध्दा पनि हुन् ।
तिनै अभिमानसिंहका सन्तान वखतमानसिंहकाे घरमा याे दिव्याेपदेशकाे हस्तलिखित प्रति सुरक्षित छ।
याेगी नरहरिनाथले वखतमानसिंहकाे घरमा रहेकाे दिव्याेपदेशलाई सम्पादन गरि सार्वजनिक गर्नुभएको हाे ।
याेगी नरहरिनाथद्वारा सम्पादित तथा संकलित दिव्याेपदेशमा रहेका मुल नितिहरुमाथि अभिषेक जाेशीले व्याख्या गरेका छन् ।
Last updated on Jan 14, 2021
1.Search Option has been Added.
2.Bookmark has been Added.
3.Multiple Theme has been Added.
Uploaded by
Glaciene Lima
Requires Android
Android 4.1+
Category
Report
दिव्योपदेश (Dibyopadesh)
1.0.0 by santosh thapa
Jan 14, 2021