Use APKPure App
Get Hanok Korean old version APK for Android
Hanok Korean Language & Training Center
यस Hanok Korean Language & Training Center कोरियन भाषा र शैक्षिक परामर्शको दिशामा केन्द्रित छ। कोरियामा झण्डै ६ वर्ष बसाई पूरा गरी कोरियामै कोरियन भाषा अध्ययन गरी Topik Level-4 (with Distinction) परिक्षा उत्तीर्ण गरेको प्रशिक्षकको आफ्नै Institite भएकोले हामी यसमा प्रतिबद्धताका साथ काम गर्ने सोचमा छौं। साथै अन्य देश र भाषा ज्ञानको लागि हामी सम्बन्धित विज्ञहरुबाट अध्यापन र शैक्षिक परामर्श दिने व्यवस्था मिलाएका छौं।Last updated on Jul 2, 2023
Minor bug fixes and improvements. Install or update to the newest version to check it out!
Requires Android
5.0
Category
Report
Hanok Korean
1.0.5 by ABM Soft
Jul 2, 2023