Icona Kaarje

1.5.2 by Prithak Creation


Feb 23, 2024

Informazioni su Kaarje

Soluzione online per rituali, libri sacri, accessori, consulti astrologici

1.यो मोबाइल एप्स बनाउनुको प्रमुख उदेश्य हजुरहरुको जन्म मिति र समयका आधारमा व्यापार,व्यवसाय, , शिक्षा, वैदेशिक यात्रा, प्रेम तथा विवाह सम्बन्ध, &अफिसको बास्तु सेवाहरु सुलभ र सहज माध्यमबाट दिनु हो ।

2. सम्पुर्ण धार्मिक पुस्तक, सामग्री, मुर्ती, झाँकीका सामान, विश्वका जुनसुकै कुनामा पनि डेलिभरी गर्दै आएका छौ ।

3. वैदिक कर्मकाण्ड अनुसार हरेक विधामा विशिष्टता हासिल गर्नु भएका गुरु ,ज्योतिषी, पुराण बाचक, वेद ज्ञाता, वाद्यवादक, बटुक ब्राह्मणहरु द्वारा ग्राहकको आवश्यकता र अर्डर अनुसार घरघरमा सेवा दिदै आएका छौ ।

4.विवाह पास्नीको माला, स्वयम्वर माला, कुण्डली निर्माण, अनलाइन वा अफलाइन पुजा, ज्योतिष परामर्श लगाएतका जन्म देखि मृत्युु पश्चात गरिने सम्पूर्ण वैदिक कर्महरु गराइन्छ ।

5.स्वदेश तथा विदेश छरिएर रहनु भएका हाम्रा सेवाग्राहीहरुको आवश्यकतालाई मध्यनजर गर्दै सर्व सुलभ र सहज सेवा प्रदान गर्न हामी सधैंभरि प्रतिबद्ध छौ ।

6.सेवा लिने प्रक्रिया बारे जानकारी

सर्व प्रथम एप्स भित्र आफुले लिन चाहेको सर्भिसमा जानुहोस । तोकिएको servizio शुल्क khalti, e-sewa, Ime pay वा numero di conto मा गर्नुहोस् । सेवा लिने क्रममा mail, sms, Whats app, viber का माध्यमवाट पनि हामीसँग जाेडिन सक्नुहुनेछ ।

अन्य केही समस्या भएमा दिइएको नम्बरहरुमा सम्पर्क गर्नसक्नु हुनेछ ।

सेवा लिनु भएकोमा धेरै धेरै धन्यवाद!

Novità nell'ultima versione 1.5.2

Last updated on Feb 23, 2024

Bug fixes and improvements

Traduzione in caricamento...

Informazioni APP aggiuntive

Ultima versione

Richiedi aggiornamento Kaarje 1.5.2

Caricata da

Alperen Bazu

È necessario Android

Android 5.0+

Available on

Ottieni Kaarje su Google Play

Mostra Altro

Kaarje Screenshot

Commento Loading...
Ricerca...
Iscriviti ad APKPure
Sii il primo ad accedere alla versione anticipata, alle notizie e alle guide dei migliori giochi e app Android.
No grazie
Iscrizione
Abbonato con successo!
Ora sei iscritto ad APKPure.
Iscriviti ad APKPure
Sii il primo ad accedere alla versione anticipata, alle notizie e alle guide dei migliori giochi e app Android.
No grazie
Iscrizione
Successo!
Ora sei iscritto alla nostra newsletter.