Icona Mangadh Khanepani Aayojana

3.0.6 by Diyalo Technologies Pvt. Ltd.


Aug 5, 2024

Informazioni su Mangadh Khanepani Aayojana

मानगढ खानेपनिको उपभोक्ता हरुका लागि "ग्राहक एप्प्स"

विराटनगर महानगरपालिका नेपालको दोस्रो ठूलो नगरपालिका हो. यस शहरमा विभिन्न मुलका मानिसहरुको मिश्रीत बसोबास रहेको छ. यसको उत्तरी क्षेत्रको साविक विराटनगर वार्ड नं. 1,4,5 (हाल विराटनगर वार्ड नं. 1,3,4) र टंकी सिनुवारी गा.वि.स. (हालको बुढीगंगा गाँउपालिकाको वार्ड नं 1,3 र साविक वैजनाथपुर गा.वि.स. (हाल विराटनगर वार्ड नं. 1 9) लाई सुविधा पुग्नेगरि नेपाल सरकार खानेपानी तथा ढल निकास विभाग, विराटनगर नगरपालिका र उपभोक्ता समेतको लगानीमा सम्पन्न आयोजना अन्तर्गत सुधार विस्तारको काम भैरहेको छ. जसबाट थप उपभोक्ताहरुलाई सुविधा पुग्ने छ. मानगढ आयोजना सञ्चालित आ योजना मध्ये सफल आयोजना मानिन्छ. हाल यो आयोजना पूर्ण सफलताका साथ उपभोक्ताबाट सञ्चालित छ.

मानगढ खानेपानी आयोजना गुणस्तर जापान सरकार (JICA) को सहयोगमा पानी प्रशोधन केन्द्रको निमार्ण गरिएको थियो. वि.स. 2062 देखि उपभोक्ताहरुमा हस्तान्तरण भै सफा र स्वछ पानी वि.स 0,2064 साल देखि लगातार रुपमा वितरण गदै आएका छौ. यस आयोजनाले विराटनगर महानगरपालिका माथिका उत्तरी क्षेत्रका वार्ड नं. 1,3,4 र हालको वार्ड नं .1 9 र टकी सिनुवारी हालको बुढीगंगा गाउँपालिकाको केहि भागमा वितरण गरिएको छ.

यो योजनाले कुल 77.768 जनसंख्या मध्ये 30.400 उपभोक्तालाई सेवा प्रदान गरिरहेको छ. भूमिगत पानीको श्रोतमा 3 वटा बोरिङबाट उत्पादन गरि वितरण गरिएको छ. खानेपानी सुरक्षा योजना लागूगरी खानेपानी मापदण्ड अनुसार पानी वितरण गरिएको छ.

Novità nell'ultima versione 3.0.6

Last updated on Aug 5, 2024

Minor bug fixes and improvements. Install or update to the newest version to check it out!

Traduzione in caricamento...

Informazioni APP aggiuntive

Ultima versione

Richiedi aggiornamento Mangadh Khanepani Aayojana 3.0.6

Caricata da

Shaikh Farhana Shaikh

È necessario Android

Android 5.0+

Available on

Ottieni Mangadh Khanepani Aayojana su Google Play

Mostra Altro

Mangadh Khanepani Aayojana Screenshot

Commento Loading...
Lingua
Ricerca...
Iscriviti ad APKPure
Sii il primo ad accedere alla versione anticipata, alle notizie e alle guide dei migliori giochi e app Android.
No grazie
Iscrizione
Abbonato con successo!
Ora sei iscritto ad APKPure.
Iscriviti ad APKPure
Sii il primo ad accedere alla versione anticipata, alle notizie e alle guide dei migliori giochi e app Android.
No grazie
Iscrizione
Successo!
Ora sei iscritto alla nostra newsletter.