Icona Myagdi Korala Bus

1.5.0 by Diyalo Technologies Pvt. Ltd.


Nov 18, 2023

Informazioni su Myagdi Korala Bus

Ottieni il meglio dei viaggi con Myagdi Korala

सार्वजनिक यातायात नाफा आर्जन गर्न स्थापित सेवामुलक ब्यवसाय हो. तर पछिल्ला समय सार्वजनिक यातायात गुणस्तरहीन सेवा, यात्रुमाथी हुने अर्मयादित ब्यवहार, महिला यात्रुमाथी यौनजन्य दुर्ब्यवहार तगा ब्यवसायी विच पनि अस्वस्थ्य प्रतिस्पर्धाबाट गुज्रिरहेको थियो / छ. आलोपालो पद्धति (सिण्डीकेट) को नाममा सार्वजनिक यातायात बदनाम थियो.

परम्परागत यातायात ब्यवसायी समितिबाट आलोपालो पद्धतिमा चल्ने प्रचलन हटाई सार्वजनिक यातायातलाई सेवाग्राहीको माग र युगको आवश्यकतामा आधारित गुणस्तरिय सेवा, सवै यात्रुमाथी मर्यादित र भद्र ब्यवहार, स्वस्थ्य प्रतिस्पर्धाका माध्यमबाट यातायात सेवा संञ्चालन गर्न सरकारले तोकेको करको दायरामा आवद्ध भै कानुनी मान्यता प्राप्त गरी म्याग्दी कोरला यातायात प्रालि यात्रुको सेवामा सर्म ित छ.

म्याग्दी कोरला यातायात प्रालि म्याग्दीमा सार्वजनिक यातायात संञ्चालनमा ल्याउने पहिलो कम्पनी भएको खवर समस्त यात्रु एवं सेवाग्राही तथा सरोकारवालामा सुनाउन पाउँदा हामी हर्षित छौं. म्याग्दी कोरला यातायात प्रालि 2075/02/18 संचालन मा अाएकाे र याे 2074/10/08 मा दर्ता भै कानुनी मान्यता प्राप्त कम्पनी हो. कम्पनीमा म्याग्दीका विभिन्न क्षेत्रमा प्रतिष्ठा आर्जन गरेका ब्यक्तिहरु आवद्ध छन.

सार्वजनिक यातायातमा मर्यादित ब्यवहार, गुणस्तरिय सेवा र उचित मुल्यमा यात्रा गर्न पाउनु प्रत्यक यात्रुको अधिकार हो. सर्वसाधारणले आफ्नो नामको घरखेत काटेर दिएको जग्गामा बनेको सडकमा हामी सिमित यातायात ब्यवसायीले पेवा बनाउन सक्दैनौं. सार्वजनिक यातायात पूर्णत नाफासहितको सेवामुलक ब्यवसाय हो भन्ने कुरामा म्याग्दी कोरला यातायात प्रालि विश्वास राख्दछ.

यात्रु हाम्रा भगवान हुन. सवै यात्रुको उत्तिकै इज्जत हुन्छ. सवै यात्रुको मर्यादाको उच्च सम्मान र कदर गर्नु तथा ब्यवसायीक विश्वासनियता म्याग्दी कोरला यातायात प्रालिको विशेषता हो. यात्रु तथा उनीहरुको सामाग्रीको सुरक्षा हाम्रो प्रमुख चासोको विषय हो. युग सुहाउँदो सेवा हाम्रो प्रतिवद्धता हो.

Novità nell'ultima versione 1.5.0

Last updated on Nov 18, 2023

Minor bug fixes and improvements. Install or update to the newest version to check it out!

Traduzione in caricamento...

Informazioni APP aggiuntive

Ultima versione

Richiedi aggiornamento Myagdi Korala Bus 1.5.0

Caricata da

Hộp Thư Đến

È necessario Android

Android 5.0+

Available on

Ottieni Myagdi Korala Bus su Google Play

Mostra Altro

Myagdi Korala Bus Screenshot

Commento Loading...
Lingua
Ricerca...
Iscriviti ad APKPure
Sii il primo ad accedere alla versione anticipata, alle notizie e alle guide dei migliori giochi e app Android.
No grazie
Iscrizione
Abbonato con successo!
Ora sei iscritto ad APKPure.
Iscriviti ad APKPure
Sii il primo ad accedere alla versione anticipata, alle notizie e alle guide dei migliori giochi e app Android.
No grazie
Iscrizione
Successo!
Ora sei iscritto alla nostra newsletter.